कफीले रोक्छ छालाको चाउरी देखि क्यान्सर सम्म, यस्ता छन् अन्य फाइदा

वर्तमानको व्यस्त जिवनमा कफीको सेवन प्रायः सबैको दैनिकीको अनिवार्य अंग बनिसकेको छ । कफीको सेवनले सरीरमा उर्जा आउने र तनाव कम हुने अनुभव हामी सबैले गरेकै हो ।

कफीको सन्तुलित सेवनले मानिसको स्वास्थ्यमा लाभ पूराउने विभिन्न अध्ययनले पुष्टि समेत गरिसकेका छन् । कफी सरीरका भित्री प्रणालीका लागि मात्र होइन बाहिरी अंग छालाका लागि समेत लाभदायी भएको विज्ञहरु बताउँछन् । कफीले छालाको स्वास्थ्यमा पूराउने फाइदा निम्न छन् :
१. कफी एन्टी अक्सिडेन्ट तत्वको भरपर्दो श्रोत हो । यो तत्वले छालामा चाउरीपना, बुढ्यौलीका लक्षण देखिनबाट रोक्दछ । साथै एन्टीअक्सिडेन्टले छालाको कोषको क्षयिकरणको दर पनि घटाउनुका साथै विभिन्न खाले प्रदुषक तत्वबाट छालामा हुने हानीबाट समेत सुरक्षा प्रदान गर्दछ । कफीमा हुने एन्टी अक्सिडेन्टले छालाको प्राकृतिक सुरक्षा प्रणालीलाई मजबुत बनाउँछ।

कफीका अन्य फाईदाहरु जान्नका लागि Next बटन थिच्नुहोस्: 

प्रकाशित : शुक्रबार, भदौ १७, २०७३०८:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालमा फैलिएको ‘स्क्रब टाइफस’बाट फेरी थप १६ जना सङ्क्रमित (रोगका लक्षण र जोगिने उपायसहित)