लभ: परेपछि केटीले देखाउने यस्ता छन् पाँच ब्यवहार

कुनै महिला जब पुरुषसँग प्रेम सम्बन्धमा हुन्छिन् उनमा बदलाव आउँछ नै । हुन त केटीलाई बुझ्न कसैले पनि सक्दैन पनि भनिन्छ तर कसैकै गर्लफ्रेण्ड बनेपछि केटीहरुमा बदलाव आउँछ । उनीहरुमा आएको बदलाव बुझ्न त्यति कठिन हुँदैन ।

यस्ता बदलाव कुनै चिजसँग सम्बन्धित हुन सक्छन् । अचानक मुड परिवर्तन हुने, स्वभाव बदलिनु इत्यादि ।

प्रेममा परेपछि केटीमा के के ब्यवहारिक परिवर्तन आउँछन् त?

१ निद्रा नलाग्ने
भनिन्छ प्रेममा परेपछि निद्रा भाग्छ । यस्तै हुन्छ कतिपय केटीलाई पनि । प्रेममा परेका केटीहरु अवेर सम्म जाग्छन् र प्रेमीसँग कुरा गरिरहन्छन् । एसमएस कल देखि च्याटले केटीहरुलाई राति सम्म ब्यस्त राख्छ ।

प्रेममा परेपछि केटीले देखाउने ब्यवहार अन्य जान्नको लागि तलको Next बटन थिचुहोस्:  beautiful girl

प्रकाशित : सोमबार, भदौ १३, २०७३०५:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्याजको चिया पिउँदा – क्यान्सर, सुगर, अनिद्र देखि कैयौं यस्ता रोगहरु निको हुन्छ !