के प्रेमीकाको ‘चक्कर’ छ छैन थाहा पाउन मन छ ? यता हेर्नुहोस् – हस्तरेखा बिज्ञान

तपाई हस्तरेखा विज्ञान र ज्योतिस विज्ञानमा कत्तिको बिश्वास गर्नुहुन्छ ? हातका रेखाले धेरै कुरा बताउँछ । कुनै मानिसको कहिले बिहे हुन्छ, कति बच्चा हुन्छन्, जागिर कस्तो हुन्छ ? यी सबै कुराहरु हस्तरेखामा हुन्छ । बस्, त्यसलाई ठीकसँग हेर्न जान्नुपर्ने हुन्छ । कयौंपटक केटाहरु आफ्नो प्रेमिकाप्रति शंका गर्दछन्, पहिला उनको कसैसँग सम्बन्ध थियो कि ? यस्तो सोचले सम्बन्धमा खटपट पनि पैदा हुन्छ । यसकारण यस्तो आशंका हटाउनु सम्बन्धका लागि फाइदाजनक हुन्छ ।

यसको लागि तपाईले केवल उनको हातको विशेष रेखाहरु हेर्नुपर्छ र उनको वास्तविक स्थिति पत्ता लगाउन सकिन्छ । ज्योतिषहरुका अनुसार हातको रेखालाई व्यक्तिको ऐना मानिन्छ जसको आधारमा व्यक्तिको चरित्रलाई पत्ता लगाउन सकिन्छ । हातमा बनेका यिनै रेखाहरुमा एक रेखा हो विवाह रेखा । विवाह रेखालाई हेरेर कस्तो व्यक्ति वा महिलाको कतिपटक विवाह हुन्छ र उनको कति मानिससँग चक्कर थियो भन्ने पत्ता लगाउन सकिन्छ ।

गर्लफ्रेन्डको ‘चक्कर’ थाहा पाउन तलको Next बटन थिच्नुहोस्:

प्रकाशित : आइतबार, भदौ १२, २०७३०८:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किन ? ओझेलमा पर्‍यो ऐतिहासिक जलेश्वर महादेवको मन्दिर,जहाँ बल्मिकीले तपस्या गरे