जहाँ, महिलाबाट बलात्कृत हुन्छन् पुरुष र विहेपछी पनि महिला मनपरी यौन सम्बन्ध राख्न सक्छन्

एजेन्सी – तपाइँ हाम्रो समाजमा पुरुषप्रदान छ र हाम्रो समाजमा आफ्नो श्रीमान् बाहेक अरुसंग यौन सम्पर्क राख्ने महिलालाई व्यास्याको नाम दिईन्छ तर एक पुरुषले जोसंग र जति जना संग सम्पर्क राखेपनि कुनै ठुलो कुरा नहुने र सुद्ध नै मानिने संकार छ ।सामान्यतया विश्वका अधिकांश देश महिला भन्दा केहि पुरुषप्रधान नै छन् । तर, आज हामि तपाइलाई यस्तो देश जहाँ महिला पूर्ण रुपले स्वतन्त्र छन् उनीहरु मनपरी यौन सम्बन्ध राख्छन् अनि विवाहपछि पनि परपुरुषसंग यौन सम्पर्क राख्नु कुनै ठुलो कुरा हुँदैन । अफ्रिकी देश नाइजेरियामा महिलाहरु विवाहपछि परपुरुषसँग बढी सम्बन्ध राख्ने गरेको तथ्या बाहिर खुल्ल आएको  छ ।trebug

अन्तर्राष्ट्रिय पत्रिका डेली मेलका अनुसार नाइजेरियाको तुआरेग क्षेत्रमा महिलाहरु तथा युवतीहरु पुरुषको बलात्कार पनी गर्छन् । जबरजस्ती पुरुषसँग सम्बन्ध राख्छन् । यहाँ सबै ठिक उल्टो छ । महिला स्वतन्त्र छन् । पुरुष पीडित छन् । तुआरेगका जनजाति युवतीहरु खुलेयाम घुम्छन् र केटाहरु घर हेर्छन् । यहाँका केटाहरु विहेपछि केटीको घरमा दुलहीजस्तै भित्रिन्छ । यहाँ पुरुषहरुले काम गर्नका लागि महिलालाई सोध्नुपर्छ । उनीहरुले हुन्छ भनेमात्रै गर्न पाउछ । युवतीहरु युवकसँग जबरजस्ती यौनसम्बन्ध राख्छन् । यहाँ विहेभन्दा पहिला पनी महिला जुनसुकै पुरुषसँग पनी यौनसम्पर्क गर्न सक्छन् ।

Tuaregविहेपछि पनी महिलाहरु जुनसुकै परपुरुषसँग पनी खुलेयाम रुपमा यौनसम्बन्ध राख्छन् । यसमा उनीहरु स्वतन्त्र हुन्छन् । श्रीमानको हस्तक्षेप हुँदैन् । तुआरेगका जनजाति महिला कुनै पुरुषसँग पनी शारीरिक सम्बन्ध बनाउन सक्छन् र कुनै पनी बेला श्रीमानसँग सम्बन्ध विच्छेद गर्न सक्छन् ।

प्रकाशित : मङ्गलबार, साउन १८, २०७३११:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी पुरुषले पनि जन्माउन सक्छन् बच्चा, अब पुरुषलाई पनि आमा बन्ने यस्तो सौभाग्य