विवाह गर्नु भन्दा अगाडि केटीका बारेमा बुझ्नै पर्ने केहि कुराहरु

केटि मान्छेलाई पराईको नासो भन्ने एउटा नेपाली भनाई छ, पराई यसकारण की छोरीलाई बिहे गरेर श्रीमान् को घरमा पठाउने चलन छ त्यसैले । त्यस्तै अर्को भनाइ छ पुरुषको भाग्य र महिलाको चरित्र कसैले पनि बुझ्न सक्दैन रे , यसको अर्थ गलत नलागोस् यसको अर्थ महिला कति चरित्रवान् छिन त्यो उनलाई मात्र थाहा छ, के भगवानलाई ।

यसकारण यदि तपाइँले विवाह गर्दै हुनु हुन्छ या हुँदैछ भने केटीको विषयमा केही यस्ता जानकारी राख्दा  अति बेस हुन्छ । यस्ता जानकारीको अभावमा पछी  सम्बन्धमा समेत केहि अफ्ठेरो अवस्था आउन सक्छ । हरेक केटी मान्छेले गर्ने ७ गल्ती वा कमजोरी का  बारेमा तल केहि चर्चा गरिएको छ ।

१.कठोर बचन विवाह अघि केटा केटीकोबीचमा खासै झगडा नभएपनि विवाहपछि भने यस्ता झगडा परि नै रहन्छन् । त्यतिमात्र होइन केटीहरु विवाहपछि हुने झगडामा तपाइँले सोंचे भन्दा बढि कठोर बचन बोल्छन् । यस्तो बानी अधिकाँश केटीको हुन्छ । यस्तो बानी केटाले बुझ्न सकेनन् भने सम्बन्ध नै टुट्ने खतरा समेत हुन्छ ।  बाँकि पढ्नको लागि Next बटन थिच्नुहोस् :

प्रकाशित : शुक्रबार, साउन १४, २०७३१५:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी चिन्न सकिन्छ धोकेबाझ पुरुषलाई ,अपनाउनुस् यी सुत्रहरु