यस राशीका मानिसहरु अत्यधिक आकर्षित हुन्छन् विपरित लिङ्गीसँग

ज्योतिषशास्त्र ले भन्छ राशि अनुसार मानिसको स्वभाव र ब्यक्तित्व फरक फरक खालको  हुन्छ । जसको अ, चू, चे, ला, ल, ली, लू, ले वा लो बाट नाम शुरु हुनेहरुको राशि मेष हुन्छ । मेष राशिका मानिसहरु आकर्षक र प्रभावशाली हुनुका साथै अरु ब्यक्तिलाई सहजै आकर्षित गर्न सक्छन् ।

कुन राशी हुनेसँग बढी आकर्षित हुन्छन् विपरित लिङ्गी
किन ? मेष राशि हुनेहरुप्रति बढी आकर्षित हुन्छन् विपरित लिङ्गी 

मेष राशिको चिन्ह भेडो हो । ज्योतिषशास्त्र अनुसार ज्योतिषको राशि चक्रममा मेष राशि पहिलो स्थानमा पर्छ । मेष राशिको स्वामी मंगल हो भने यो राशि पूर्व दिशाको प्रतिक मानिन्छ ।मेष राशिमा अश्विनी र भरिणी नक्षत्रका चारै चरण र कृतिका नक्षत्रको प्रथम चरण हुन्छ ।यो राशिका मानिस जिद्दी स्वभावका हुनुका साथै सामान्य कुरा पनि छिटो रिसाउने खालका हुन्छन । यो राशिका मानिस स्वतन्त्ररुपमा काम गर्न चाहन्छन र यो राशिका मानिसले अरुको अधिनमा काम गर्न सक्दैनन् । मेष राशिका ब्यक्तिहरु प्रभावशाली हुन्छन् किनकि मेष राशीको तत्व अग्नि हुन्छ । यो राशीका मानिसहरु शाहसी र दृढ इच्छा शक्ति भयका हुन्छन । बाँकि कुरा जान्नको लागि Next बटन थिच्नुहोला:

प्रकाशित : शनिबार, असार २५, २०७३०३:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता छन् टुप्पी पल्नुका अनौठा फाइदा , जुन सुनेर तपाई छक्क पर्नु हुनेछ ।