यस्ता छन् टुप्पी पल्नुका अनौठा फाइदा , जुन सुनेर तपाई छक्क पर्नु हुनेछ ।

सामान्यतय  हिन्दु धर्म अनुसार ब्राह्मण  जातिले टुप्पी राख्ने चलन छ। कपाल  काट्दा टाउकोको बीच  अथवा केन्द्र भागमा रहेको  रौंलाई राख्ने  गरिन्छ, त्यसलाई  नै टुप्पी भनिन्छ । टुप्पीलाई  शिखा पनि भन्ने गरिन्छ । धर्म शास्त्रहरुमा टुप्पी राख्नुको विशेष     महत्व रहेको हुन्छ ।

शास्त्रहरुमा त्यसको  साथसाथै टुप्पी काट्न नहुने कुरा उल्लेख भएको पाईछ । कुनै धर्मशास्त्रले त टुप्पी काट्नुलाइ शिर काट्नु बराबर नै मानिने गरिएको हुन्छ , यसबाट पनि थाहा हन्छ की धर्म शास्त्रले टुप्पी  पाल्नु वा राख्नुको  महत्व  कति छ  भनेर ।  आजकाल टुप्पीलाइ फेशनका रुपमा राख्ने चलन छ तर शास्त्रमा टुप्पीलाई गाँठो पारेर राख्नु पर्ने कुरा र बिहान स्नान गर्दा टुप्पी छोएर मन्त्र पढ्नु पर्ने पनि उल्लेख छ ।

टुप्पी पल्नुका फाइदा यस्ता छन् –  

१. टुप्पी पाल्दा स्मरण शक्तिमा वृद्धी हुने धर्मशास्त्रमा लेखियको छ । चाणक्य शास्त्र आनुसार टुप्पी नबाँधीकन कुनै सपथ लिनु हुँदैन। शिखाको सम्बन्ध शरीर सञ्चालन गर्ने  मुख्य  अंग मस्तिष्कसँग हुने कुरा बैज्ञानिक रुपले समेत प्रमाणित भएको छ ।

प्रकाशित : आइतबार, असार २६, २०७३०१:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसारकै धनी मन्दिर, जहाँ ७ टन सुन तथा ३० टन चाँदी रहेको छ