हातको चरी औंलाबाटै थाहा हुन्छ, तपाई हाकिम बन्ने कि ?

संसारभरका मानिसका रुची आफैमा भिन्न भिन्न खालका  हुने गर्दछन् । मानिसहरु अरुको स्वभाव तथा आफ्नो भाग्यका बारेमा जान्न सधै उत्सुक रहन्छन । हस्तरेखा शास्त्र अथवा  समुन्द्र शास्त्रले भन्छ,  व्यक्तिको हातको चोरी औंला हेरेरै उसमा नेतृत्व गर्न सक्ने  क्षमता कति छ र उ हाकिम बन्न सक्छ कि सक्दैन भन्ने कुरा थाहा पाउन सकिन्छ ।

के हुन्छ ?  चोरी औंलाको प्रभाव व्यक्तिको नेतृत्व क्षमतामा 

चोरी औंलाको तल पट्टी ‘गुरु पर्वत’ हुने भएका कारणले  यसलाई गुरु औंला पनि भनिन्छ । हस्तरेखा सस्त्रले यही औंलाको आधारमा नै कुनै पनि ब्यक्तिमा रहेको नेतृत्व क्षमताको थाहा पाउन सकिने समुन्द्र शास्त्रमा उल्लेख गरिएको छ ।The-Index-Finger

यदि तपाईको चोरी औंला र माझी औंला बराबर छन्  वा केही लामो छ भने तपाईमा राम्रो नेतृत्व क्षमता छ । यस्ता खालका व्यक्तिहरु असल र प्रभावशाली  हाकिम  बन्न  सक्छन् । यसको साथै यदि यी औंला सहित अन्य लक्षणहरु पनि मिल खाएमा यस्ता  ब्यक्तिले हजारौं मानिसमाथि राज गर्न सक्नेछन् अर्थात्  ठुलै कम्पनी वा समुहको नेतृत्व गर्ने सौभाग्य प्राप्त गर्दछन् । बाँकि पढ्नको लागि Next बटन थिच्नुहोस ।

प्रकाशित : शुक्रबार, असार २४, २०७३०२:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धर्म शास्त्र अनुसार सुत्नै नहुने ३ समय , के हुन्छ यो समयमा सुत्दा