धर्म शास्त्र अनुसार सुत्नै नहुने ३ समय , के हुन्छ यो समयमा सुत्दा

सामान्यतया, हामी रातिको समयमा सुत्ने गर्छौं । तर निद्रा थकान मेट्न वा आरामको लागिआवश्यक हुन्छ । तर यसको समय भने बढो ध्यान राख्नु पर्ने हुन्छ । यदि  आराम गर्ने निउमा गलत समयमा सुत्दा स्वास्थ्यका लागि घतक साबित हुन सक्दछ ।त्यसबाहेक  धार्मिकरुपले हेर्दा  पनि गलत समयमा सुत्नु असुभ मानिन्छ । धर्म शास्त्रहरुमा उल्लेख भए अनुसार  यी ३ समयमा सुत्नै नहुने बताइएको पाईन्छ ।

 सुत्नै नहुने ३ समय , के हुन्छ यो समयमा  सुत्दा 

सूर्योदयको समय

सूर्योदयपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी बेखुसी हुने शास्त्रमा उल्लेख छ । यस्ता ब्यक्तिहरुसँग जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । यस्ता ब्यक्तिलाई सँधैव मानसिक तनाव हुन्छ । र स्वास्थ्य पनि राम्रो हुँदैन ।
सूर्योदयअघि उठ्नु स्वास्थ्यका लागि निक्कै राम्रो मानिन्छ । विहान सबेरैको समयलाई ब्रम्ह मुहुर्त भनिन्छ यसको विशेष महत्व रहेको धर्मशास्त्रमा उल्लेख छ । विहान उठेर ब्यायाम गर्ने र मर्निङ वाक जाने चलन पनि त्यसैले चलेको हो ।  बाँकि पढ्नको लागी Next थिच्नुहोला । 

प्रकाशित : शुक्रबार, असार २४, २०७३०४:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुरुषको भाग्य चम्क्याउने युवती यस्ता हुन्छन