मानिस पिच्छे खाना खाने बानी आ-आफ्नै खालका हुन्छन् । कोहि मानिसले साँझ नपर्दै खाना खान मन पराउछन् भने कोहि रातिमा ढिलो मात्र खान रुचाउछन् । मानिसको यस्तै बानीले मानिसको सरिरमा प्रभाव पनि परिरहेको हुन्छ । त्यस्तै रातिमा खाने खानाले मानिसको निद्रामा समेत असर गर्ने गर्छ ।
रातिमा सुत्नु भन्दा आघि खाना खानुलाई राम्रो मानिदैन । आयुर्वेदका आनुसार खाना खाएको २ घण्टा पछि सुत्नुलाई उत्तम मानिन्छ । खाना खाने वित्तिकै सुत्नाले पाँचन प्रणालीमा समेत असर गर्नुका साथै मोटोपन पनि बढाउँछ ।
के हुन त ? रातिको समयमा खानै नहुने कुराहरु …
बाँकि पढ्नको लागि Next बटन थिच्नुहोस