रातिमा भुलेर पनि नखानुहोस्  यी खानेकुरा 

मानिस पिच्छे खाना खाने बानी आ-आफ्नै खालका हुन्छन् । कोहि मानिसले साँझ नपर्दै खाना खान मन पराउछन्  भने कोहि रातिमा ढिलो मात्र खान रुचाउछन् । मानिसको यस्तै बानीले मानिसको सरिरमा प्रभाव पनि परिरहेको हुन्छ । त्यस्तै रातिमा खाने खानाले मानिसको निद्रामा समेत असर गर्ने गर्छ ।

रातिमा सुत्नु भन्दा आघि खाना खानुलाई राम्रो मानिदैन । आयुर्वेदका आनुसार खाना खाएको २ घण्टा पछि सुत्नुलाई उत्तम  मानिन्छ । खाना खाने वित्तिकै सुत्नाले पाँचन प्रणालीमा समेत असर गर्नुका साथै मोटोपन पनि बढाउँछ ।

के हुन त ? रातिको समयमा खानै नहुने कुराहरु …

बाँकि पढ्नको लागि Next बटन थिच्नुहोस 

प्रकाशित : बिहिबार, असार २३, २०७३१८:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यौन सम्पर्क शुरु गर्नु अघि के चाहन्छन् महिलाहरु ?