ज्योतिष शास्त्रका अनुसार साताका ७ बारमा हरेक बारको अस्तित्व, अर्थ र प्रभाव भिन्न भिन्न खालको हुने उल्लेख गरिएको छ। अंग्रेजीमा ज्योतिष बिज्ञानलाई एस्ट्रोलोजी भानिछ । ज्योतिष बिज्ञानले जन्मदिन र समय अनुसार मानिस पिच्छे भाग्य तथा स्वभाव फरक हुने र जन्म बारबाटै उसको भाग्य अनि स्वभाव निर्धारण हुने बताइन्छ ।
ज्योतिष शास्त्र भन्छ, ‘आइतबारलाई सूर्यको प्रभावको दिन मानिन्छ, भने सोमवार चन्द्र, मंगलवार मंगल, बुधवार बुध त्यसैगरी विहीबार वृहस्पति , शुक्रवार शुक्र र शनिवारको दिन शनि गह्रको प्रभाव अत्यधिक रहन्छ ।’ जन्मिएको बार अनुसार त्यो बारको ग्रहको प्रभाव जीवनभरका सम्पूर्ण कुरामा पर्ने हुँदा, यसकै आधारमा मानिसको भाग्य ,पराक्रम एबम् स्वभाव पनि जन्मबारले नै निर्धारण गर्ने ज्योतिष शास्त्रीमा जनाईएको छ।
यी बार जन्मेका व्यक्तिहरुको पराक्रम/भाग्य र स्वभाव यस्तो हुन्छ ।
आइतबार - सुर्य
पुरुष/स्त्री
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।
आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् । बाँकि पढ्नको लागि next बटम थिच्नुहोस् । :