यस राशिका महिला बढी प्रभावशाली र सुन्दर हुन्छन् !!!

ज्योतिष बिज्ञानका अनुसार राशिबाट नै मानिसको पराक्रम, व्यक्तिव तथा स्वभाव निर्धारण हुने गर्दछ । हाम्रो राशि नामको पहिलो अक्षरबाट निर्धारण हुने गर्दछ ।

तुला राशी हुने महिलाहरुमा शनि गह्र उच्चमा हुने हुँदा यसको प्रभाव बढी रहन्छ । त्यसैले यस राशीका महिलाहरु सजिलै अरुलाई प्रभवित पर्न सक्ने खालका हुन्छन । तुला राशी हुनेहरुको नामको पहिलो अक्षर रा, रि, रु, रे, रो, ता, ती, तू वा ते बाट सुरु हुन्छ । तुला राशीको  राशी स्वामी शक्र हुन् । यस राशी पश्चिम दिशाको प्रतिक पनि मानिन्छ । यस राशी हुनेहरुलाई चिसोको समस्याले सताउने पनि हुन्छ ।

सुन्दर एवम् आकर्षक र प्रभासाली ब्यक्तित्व

यस राशिका महिला मात्र नभएर पुरुष पनि  सुन्दर ,आकर्षक र प्रभावशाली व्यक्तिव भएका हुन्छन् । यिनीहरुको मुहारमा खुशी एबम् प्रसन्नता र आँखामा चमक छाइरहने गर्दछ। तुला राशिका ब्यक्ति गहन सोच र विचारमा डुब्ने खालका हुन्छन्  र उच्च विचार र व्यक्तिवको प्रभावले अरुको मन जित्ने खालका पनि हुने गर्दछन । साथै अरुलाई प्रोत्साहन दिन र साहरा दिन रुचाउछन् । यिनीहरु जस्तो सुकै परिस्थितिमा विचलित नहुने अटल स्वभावका हुन्छन।‌‍बाँकि पढ्नको लागि Next बटन थिच्नुहोस्।:

प्रकाशित : शनिबार, असार ११, २०७३०३:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो राशि हुने पुरुष हुन्छन् , असल प्रेमी !!!