अंकमालबाटै थाहा हुन्छ, तपाईहरुको सम्बन्धन कस्तो खालको हो

विशेषत: पश्चिमा संस्कृतिमा अंकमाल (हग) गर्नु साथीत्व वा आत्मियताको पहिचान दिनु हो । लामो समय पछी भेट्दा ,छुट्ने बेला , खुसि या दुख ब्यक्त गर्दा अंकमाल गर्ने गरिन्छ । अहिले हाम्रो नेपाली  समाजमा पनि अंकमाल बिशेष महत्वको साथ प्रयोग हुन थालिसकेको छ।  तपाईलको अंकमाल गर्ने तरिका अथवा पोसिशनबाटै थाहा हुन्छ, तपाईहरुको सम्बन्धन कस्तो खालको हो , पत्ता लगाउन सक्नुहुन्छ ।

१. आफ्नो हात साथिको पकेटमा राख्नु :

 तपाईले अंकमाल गर्दा आफ्नो हात साथिको  पकेटमा राख्नु हुन्छ, भने  तपाईहरु बिच केहि राम्रो सम्बन्ध छ । जहाँ तपाई दुबैले आफुलाई सहज महसुस गर्नुहुन्छ । बाँकि पढ्नको Next बटन थिच्नुहोस् ।
प्रकाशित : मङ्गलबार, असार ०७, २०७३११:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो छ विश्वको सबैभन्दा सानो देश, जहाँ बस्छन् मात्र २७ जना मानिस (भिडियोमा हेर्नुहोस)