विशेषत: पश्चिमा संस्कृतिमा अंकमाल (हग) गर्नु साथीत्व वा आत्मियताको पहिचान दिनु हो । लामो समय पछी भेट्दा ,छुट्ने बेला , खुसि या दुख ब्यक्त गर्दा अंकमाल गर्ने गरिन्छ । अहिले हाम्रो नेपाली समाजमा पनि अंकमाल बिशेष महत्वको साथ प्रयोग हुन थालिसकेको छ। तपाईलको अंकमाल गर्ने तरिका अथवा पोसिशनबाटै थाहा हुन्छ, तपाईहरुको सम्बन्धन कस्तो खालको हो , पत्ता लगाउन सक्नुहुन्छ ।
१. आफ्नो हात साथिको पकेटमा राख्नु :