चरम यौनसन्तुष्टि र सुखी यौनजीवनको लागि यस्ता छन् सम्भोग कला

संभोग मानिसको जैविक आवश्यकता हो। जसरी अन्य कुराहरुले मानव जीवनमा प्रभाब त्यस्तैगरि यौनले पनि ठुलै महत्व राख्ने गर्दछ । यौन सम्पर्क मानिसको गोप्य कुरा पनि हो । हरेक मानिसको संभगमा फरक फरक अनुभव र कला हुने गर्दछन । हरेकले चरमसन्तुष्टि पाउनका लागि केहि बिशेष गर्न खोज्छन,जुन सोभाविक पनि हो। तर सही संभोगकलाको ज्ञान नहुदा सारीरिक पिडा संगै मानसिक तनाव पनि झेल्नु पर्ने हुनसक्छ ।

यौन सम्पर्कको तयारी गर्दा बिशेष कुराहरुमा ध्यान पूर्याउनुपर्ने हुन्छ । यस्तो समयमा उचित वातावरणको आवश्यकता पर्ने गर्दछ । मधुरो उज्यालो, मधुर संगित तथा सफा र चहकिलो कोठाले यौन वातावरणलाई निकै आन्ददायक बनाउनमा मद्त गर्दछ ।
संभोगको समयमा स्पर्शको भाषा प्रयोग गर्नुपर्ने भएकाले नुहाउने तथा दाँत माझ्ने गर्नु उचित हुन्छ । आफ्नो यौन साथिलाई कामोत्तेजनामा ल्याउनका लागि हात तथा हाका औलाहरुको सहायताले अनुहार तथा गर्दनमा स्पर्श गर्नु उचित हुन्छ । यसका साथै जिब्रोले अनुहार तथा गर्दनमा स्पर्श गर्नाले पनि कामोत्तेजनामा आउन सजिलो हुन्छ । साथै बिस्तारै मुखमा चुम्बन गर्दै कानको लोतिसम्म पूर्याउनु पर्ने हुन्छ । यसले कामोत्तेजना बढ्दछ ।

प्रकाशित : मङ्गलबार, जेठ ३२, २०७३०८:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मेथिले यसरी हटाउछ, पुरुषको सिग्घ्रस्खलनको समस्या