७ दिनमै ५ किलो तौल कम गर्ने घरेलु उपाएहरु

हामी सबै जो कोहि पनि आफ्नो शरीर आकर्षक र मिलेको बनाउन चाहन्छौ । त्यसमाथि पनि झन गर्मि मौसमको लागि विभिन्न डिजाइनका  कपडा लगाएर हिड्न कसलाई  पो रहर हुदैन र ! तर ,यदि तपाईको शरीर मोटो छ र  मन परेको कपडा शरीरमा मिल्दैन वा सुहाउदैन भने अब चिन्ता नगर्नुहोस् । हामी तपाईलाई ७ दिनमा ५ के.जि. सम्म तौल घटाउन सकिने उपाए बताउछौ ।

एक अनुसन्धान पछि गरिएको  परिक्षणबाट नियुट्रिशनिष्टले  पनि अचम्म मानेको यो एक सरल  घरेलु उपाए हो । यो उपाए अचेल  नियुट्रिशनिष्ट आफै अरुलाई प्रयोग गर्न सल्लाह दिन थालेका छन् । तपाईले एक मिश्रण जुस पिएरै एक हप्तामा ५ केजी सम्म तौल कम गर्न सक्नुहुन्छ। आजैबाट यो जुस  पिउन शुरु गर्नुहोस , तपाईले सात दिनमा नै परिणम आफैँ थाहा पाउनु हुनेछ । यो जुसले तपाईको ७ दिनमा ५ के.जि. तौल घटाउछ ।
हामीलाई थाहा छ कि तौल घटाउने प्रक्रिया साह्रै कठिन र अप्ठ्यारो हुन्छ । तर हामी तपाईलाई तौल घटाउन भोकभाकै बस्नु वा प्रतिदिन खाने खाना भन्दा कम खानु भन्दैनौ । तपाईले यो घरमा बनाईएको मिश्रण खानु भयो भने आफ्नो केहि तौल कम गर्न मद्दत गर्छ र सुन्दर महसुस गर्नुहुनेछ ।
यो घरेलु मिश्रण धेरै सरल र सजिलो छ । जरुरत छ त केबल २ आवश्यक सामाग्री जुन सरल र सजिला छ । केबल ७ दिनमा ५ के.जिसम्म तौल घटाउने छ । हो,त्यसको लागी एक गिलास पानी र थोरै दालचिनी भए पुग्छ । के तपाई हाम्रो यो कुरा विश्वास गर्नुहुन्छ त कि यो अचम्म मिश्रणले तपाईको तौल घटाउछ । तपाईले पक्कै गर्नुपर्छ किनकी यो नियुट्रिशनिष्टले सुझाव र सल्लाह दिएको कुरा हो ।
यसको लागी तपाईले थोरै दालचिनी र २५० मि.लि पानी लिनुहोस् र ५ मिनेट उमाल्नुहोस् । त्यसपछि सो मिश्रणलाई निकालेर १० मिनेट सेलाउन दिनुहोस् । निश्चित गर्नुहोस् कि यो मिश्रणलाई बिहान उठ्ने बितिकै खाली पेटमा खानुपर्छ वा मध्य दिउसो खाना अघि खान सक्नुहुन्छ ।
निश्चित गर्नुहोस् कि यो अचम्मको मिश्रण १५ दिनसम्म लगातार पिउनुहुनेछ । यो मिश्रण विशेषज्ञहरुले समेत सल्लाह दिइएको मिश्रण हो र उनीहरु दाबी गर्छन कि १५ दिनमा १५ के.जी.  घट्छ ।
हामीलाई लाग्छ यो मिश्रण तपाईको लागी निकै नै उपयागी हुनेछ र तपाई आफु प्रयोग गरी अरुलाई पनि यसको सल्लाह दिनुहुनेछ ।
तपाईका कुनै सल्लाह ,सुझाव वा प्रतिक्रिया भए तल कमेन्ट गर्न आग्रह गर्दछौ र तपाईको सल्लाह सुझाबको अपेक्षामा हामी छौ ।

प्रकाशित : मङ्गलबार, जेठ ३२, २०७३०६:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चरम यौनसन्तुष्टि र सुखी यौनजीवनको लागि यस्ता छन् सम्भोग कला