मात्र केहि भाग्यशालीको हत्केलामा हुने यो रेखा, कतै तपाईको हातमा त छैन !

बिगुल न्यूज
काठमाडौँ
हुन त तपाई हाम्रो हात अथवा हत्केलामा अनेकौँ रेखाहरु हुन्छन् ,र ति सबै रेखाहरु आफ्नै अर्थ र महत्व रहने गर्दछ । हाम्रो हस्तरेखा हेरेरै पनि हाम्रो भविष्यको बारेमा व्याख्या गर्न सकिने तथ्य ज्योतिषशास्त्रले उल्लेख गरेको छ। यस्तै हाम्रो हत्केलामा हुने विभिन्न रेखाले हाम्रो सम्पूर्ण जीवनको विभिन्न पाटोको भविष्यवाणी गर्ने गर्दछ। हामी तपाईलाई यस्तो हस्तरेखाको बारेमा जनाकारी दिंदैछौ.,जुन दुर्लव र मात्र केहि भाग्यमानी मानिसको हत्केलामा पाईन्छ। तपाई एकपटक आफ्नो हातमा हेर्नुस्, कतै त्यो भाग्यमानी तपाई त हुनुहुन्न ।
यदि तपाईको हत्केलामा जिवन रेखासगँ बराबर अर्को रेखा छ भने तपाई एकदमै भाग्यमानी हुनुहुन्छ । यस्तो रेखा प्राय दुर्लभ नै मानिन्छ र यसलाई नै (guardian angel line) भनिन्छ ।
यस्तो रेखा हत्केलामा हुनेहरुको प्रमुख विशेषता भनेकै सानो सानो कुरामा पनि खुसि हुने खालका हुनु हो, र उनीहरु सधैँ स्वस्थ पनि रहन्छन् । त्यस्तै कुनै प्रकोपमा पर्दा पनि यस्ता रेखा हुने व्यक्ति कुनै न कुनै चमत्कारबाट बाहिर निस्कन्छन् भन्ने विश्वास शास्त्रमा गरेको पाईन्छ । यस्ता रेखा हुने व्यक्तिलाई कहिले आर्थिक सकंट पर्दैन । अनि उनीहरुले आफ्नो जीवनमा कुनै पनि समस्या आएमा पनि मेहनत गरेर समस्याको निदान गर्ने खालका हुन्छन् ।

प्रकाशित : शनिबार, जेठ २९, २०७३१२:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हस्तरेखा हेरेर आफ्नो विवाह हुने उमेर यसरी पत्ता लगाउनुहोस् !