लिपिस्टिक लगाउँदा यी कुरामा ध्यान दिनुस्, नत्र पछुताउनु पर्ला

बिगुल स्वास्थ्य, काठमाडौँ । महिलाहरु सुन्दर हुने सपना बुन्दै बिभिन्न थरीका मेकअपका सामाग्रिहरुको प्रयोग गरेका हुन्छन्, तर गुणस्तर कम भएका लिपिष्टीकको कारण सुन्दरताको सट्टा उल्टो असर परिरहेको हुन्छ । तर लिपिष्टीक लगाउनु अघि ओठलाई सफा पानीले राम्रोसंग धोएर सफा गर्नु उचित हुन्छ ।

आफ्नो छालाको प्रकार तथा मौसमअनुसार लिपिस्टिक परिवर्तन गरी लगाउनु उचित हुन्छ। लिपिस्टिक प्रयोग गर्नु अघि सो लिपिस्टिक बाट एलर्जी हुने नहुने कुराको निक्र्यौल गर्नुहोस् । जस्तो लिपिस्टीकको प्रयोग बाट एलर्जी हुन्छ त्यस्तो लिपिस्टिकको प्रयोग नगर्नु नै उचित हुन्छ ।

लिपिस्टिकको प्रयोग गर्दा आफ्नो ब्यक्तिगत लिपिष्टीक मात्र प्रयोग गर्ने बानी बसाल्नुहोस् । अरुको लिपिस्टिक प्रयोग गर्नाले छालाका रोगहरु सर्ने संभावना प्रवल रहन्छ ।

प्रकाशित : बुधबार, जेठ २६, २०७३१७:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दाह्री काट्दा यी प्रक्रिया अपनाउनुहोस् फेसिएल गर्ने पर्दैन !!!