शास्त्रका अनुसार यस्ता छन् चाँडै धनि बन्ने पाँच लक्षणहरु

बिगुल न्युज ।
काठमाडौं।
हाम्रो जीवनमा लक्ष्मीले कहिले कति बेला कृपा गर्नुहुन्छ, भन्ने बारे हामीलाई थाहा हुदैन। त्यस्तै हामिले जे गर्दा पनि गर्न आटेको कार्यमा सफलता नमिल्ने कारणले निरासा र तनावको सामना गर्नु पर्ने पनि हुन्छ । हिन्दु शास्त्रकामा यस्ता पाँच सकेंतहरु छन् जसले तपाइको जीवनमा लक्ष्मीको प्रवेश सँगै भाग्य चम्किंदै छ भन्ने कुराको सकेंत गर्दछ । तपाइँले आफ्नो भाग्य चम्कीन लागेको सकेंत थाहा कसरी थाहा पाउन जानिराख्नुस यस्ता छन् सकेंतहरु ।

१.यदि हजुरले सपनामा हरियाली, पानि र लक्ष्मीको वाहान उल्लु देख्नुभयो भने सम्झिनुस तपाइको भाग्य चम्किंदै छ ।
अकास्मत तपाइको घर अफिसमा उल्लु आउँछ भने तपाइलार्इ चाडै नै धन लाभ हुदैछ, भन्ने संकेत हो ।

३.तपाईले सपनामा पहेलो सुनजस्तै सर्प तथा सेतो सर्प देख्नु हुन्छ भने भुझ्नुस तपाईको छिट्टै धनि बन्ने योग रहेको छ ।

४.धनकी देवी लक्ष्मीको पूजा शुक्रवारको दिन गरीन्छ, यदि हजुरलाई त्यस दिन कुनै केटिले सिक्का दिइन् भने तपाईले चाडै नै प्राप्त गर्नु हुनेछ ।

५. धर्म शास्त्रका अनुसार धन र सर्पको बीच नजिकको सम्बन्ध हुने बताएको छ। यदि हजुरले आफ्नो घरको वरपर कतै सेतो रंगको सर्प देखीयो त्यहाँ आसपासमा केही विशेष खालको खजाना हुनसक्ने सम्भावना हुने शास्त्रमा उल्लेख छ ।

प्रकाशित : मङ्गलबार, जेठ २५, २०७३०६:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विहीबार यि ५ काम गर्नुहोस् , तपाईलाई धन लाभ हुने छ