अग्लो हिल लगाउनुहुन्छ भने एक पटक यो पढ्नुहोस् !

बिगुल स्वास्थ्य, काठमाडौँ । अग्लो हिल लगाउने महिलाहरुमा बढ्दो फेसनको रुप लिइसकेको छ । अग्लो हिल लगाउदा अलिपकी स्मार्ट त देखिएला शायद तर यसले पार्ने दिर्घकालिन असरका बारेमा जो कसैलाई थाह नहुन सक्छ । जबजब शरीरको सन्तुलन बिग्रन थाल्छ तब मात्र यसको असरवारे थाह हुन थाल्छ, यसले यस्तो प्रकारको असर देखाउदा पनि अन्य कुनै कारण होला भनि बेवास्ता गरेमा पछी कुनै ठुलो दिर्घकालिन असर देखाउने संभावना हुन्छ । फेसनकै रुपमा आजकल साना साना नानिहरुले पनि हिल लगाउने फेसनले गर्दा सानैदेखी एक प्रकारको रोग निम्त्याएको भनेर मान्न सकिन्छ । 

प्रकाशित : आइतबार, जेठ २३, २०७३०६:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दाह्री काट्दै हुनुहुन्छ, यस्तो कहिल्यै गर्न हुँदैन