अनुहारमा भएका झुसे रौँ हटाउन, अपनाउनुहोस् यस्तो घरेलु उपाय !!!

बिगुल स्वास्थ्य, काठमाडौँ । मानिसको जिउडाल चिटिक्क मिलेको भएपनि केही यस्ता कुराहरु छन् जुन मानिसहरुलाई हेर्दा नै केहि अपठेरो महशुस हुने गर्दछ । अब अनुहारमा आउने रौँ कै कुरा गरौँ । कुनै पार्टी तथा समाहरोहमा जाँदा अनुहारभरी रौँ देख्नु भो भने मनमनै कस्तो झुसे रैछ भन्ने सोच त पक्कै पनि आँउछ होला । ल मानिलिऊं अरुको देखेर तपाईलाई त्यस्तो सोच नआउन पनि सक्छ तर तपाईलाई हेरेर कतिपय मानिसहरु यस्तै झुसे भनेर सोच्ने गर्दछन् । शायद यो कुरा त तपाईलाई पनि महशुष भएको पनि हुनसक्छ ।

अनुहारमा आउने साना साना झुसे रौँ हटाउन के गर्ने जान्नका लागि next बटनमा क्लीक गर्नुहोस् ।

प्रकाशित : शुक्रबार, जेठ २१, २०७३०९:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नाकको आकार हेरेर आफ्नो र अरुको बिशेषता र व्यक्तित्व पत्ता लगाउनुहोस् ।