क्यान्सर निको पार्न सघाउने औषधी, यसरी राहत पाउन सकिन्छ त क्यान्सरबाट

बिगुल स्वास्थ्य, काठमाडौँ ।

संसारभर प्राणघात रोगको एउटा नाममा क्यान्सर पनि पर्ने गर्दछ, हालसम्म यसको औषधी पत्ता नलागेपनि यसलाई रोकथाम गर्ने केही औषधीहरुका बारेमा अनुसन्धान कर्ताहरु खोजि गरिरहेका छन् । केही दिन अघिदेखि इन्टरनेटमा यो खबर एक भाइरल जस्तै रुप लिएको छ । यस्तो औषधी पत्ता लागेको खबर छ जसले क्यान्सर जस्तो रोग केही समयमै समाधान गर्न सक्ने संभावना देखाएको छ ।
आखिर कसरी राहत पाउन सकिन्छ त क्यान्सरबाट ? थाह पाउनका लागि next बटन क्लीक गर्नुहोस् ।

प्रकाशित : मङ्गलबार, जेठ १८, २०७३०९:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हामीले सधै खाने कुराका फाईदा र बेफाईदा ! जान्नै पर्ने यस्ता ५ कुराहरु