घामले डढेको छाला ठिक पार्ने यस्ता छन् घरेलु उपायहरु

बिगुल स्वास्थ्य, काठमाडौँ ।
नरिवलको तेल : गर्मीको समयमा धेरैजसो मानिसहरु महंगो ब्राण्डको सनस्क्रीन को प्रयोग गर्ने गर्दछन् । तर घामका कारण छाला डढीसकेको अवस्थामा नरिवलको तेलको प्रयोग गर्नाले छालाको रंगमा केही सुधार आउछ । तेलमा थोरै कपुर मिसाएर लगाउनाले पनि डढेको छालालाई फाईदा गर्दछ ।coconut-water

प्रकाशित : मङ्गलबार, जेठ १८, २०७३०९:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किन आँउछ डन्डीफोर थाह छ ? छैन भने यता हेर्नुस् ।