दाम्पत्य जिवनमा बिग्रेला भनेर चिन्तित हुनुहुन्छ ? यसरी हुन सक्छ बैवाहिक जिवन सुखी !

बिगुल स्वास्थ्य, काठमाडौँ । तपाईहरु हाम्रो श्रीमति वा प्रेमिका संग सुत्दाको समयमा कति दुरी राख्नुहुन्छ । यस्तै बैवाहिक जोडि सुत्ने अवस्थावाट सम्बन्ध कस्तो हुने भन्ने कुरा एक अनुसन्धाको तथ्य पत्ता लागेको छ । अनुसन्धानबाट कस्तो कुरा पनि पत्ता लागेको छ भने, सुत्ने बेला जती दुरी कायम गरिन्छ त्यती नै सम्बन्ध प्रगाढ हुने कुराको उल्लेख भएको छ । सुत्ने बेला एक इन्च दुरी राख्ने दम्पती र ३० इन्च दुरी राख्ने दम्पतीको सम्बन्ध अकास जमीनको फरक देखाएका छन् । यसै गरी अर्को के कुरा को पनि पत्ता लागेको छ भने सुत्ने बेला छोइएर सुत्ने र न छोइकन सुत्ने जोडिका बारेमा पनि अचम्मको तथ्य पत्ता लागेको छ । सो अध्ययनका अनुसार छोएर सुत्ने जोडिहरु निकै खुसी र सुखि हुने देखिएको छ ।

दाम्पत्य जिवन खुसी राख्ने अचुक उपायहरु जान्नका लागि next बटक क्लीक गर्नुहोस् ।

प्रकाशित : मङ्गलबार, जेठ १८, २०७३०९:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

क्यान्सर निको पार्न सघाउने औषधी, यसरी राहत पाउन सकिन्छ त क्यान्सरबाट