किन र कसरी आँउछ पसिना ? जानिराखौँ ।

बिगुल स्वास्थ्य, काठमाडौँ । प्राय सबै मानिसहरुलाई पसिना आउने गर्दछ । कतिपयको पसिना बढी गन्हाँउछ भने कतिपयको कम गन्हाउने हुन्छ । तर पसिनानै नआउने मानिसहरु भने चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ, यस्तो भएमा कुनै रोगको संकेत तथा स्वास्थ्य सम्बन्धी गडबडी भएको मान्न सकिन्छ । तर खासकुरा पसिना के हो र किन आँउछ भन्नेकुरा शायद कमैलाई मात्र थाह हुन सक्छ । यहाँ हामीले यो जानकारी लिएर आएका छौँ ।
पसिना के हो र किन आँउछ, जान्नका लागि next बटन क्लीक गर्नुहोस् ।

प्रकाशित : मङ्गलबार, जेठ १८, २०७३०९:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दाम्पत्य जिवनमा बिग्रेला भनेर चिन्तित हुनुहुन्छ ? यसरी हुन सक्छ बैवाहिक जिवन सुखी !