कुन रक्त समूहका ब्यक्तिले के खाने ?

बिगुल स्वास्थ्य, काठमाडौँ ।

रक्त समुह “ए” भएका मानिसले कस्तो खाने ?

blood-type-a-cultivator

रक्तसमुह ए भएका मानिसहरुले हरियो सागसब्जी, नास्पाती, गाँजर, लसुन, सिमी जस्ता खानेकुराहरुको सेवन गर्नाले स्वास्थ्यका दृश्टीकोणले निकै फाइदा पुग्ने चिकित्सकहरुको सुझाब रहेको छ । यसका साथै दुध तथा दुधवाट बनेका परिकार, भात, रोटी खानुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । यसैगरी यो रक्तसमुहका मानिसहरुले कुखुरा तथा खसिको मासु कम गर्दा स्वास्थ्यका दृश्टीकोणले राम्रो हुने उल्लेख गरेका छन् ।

प्रकाशित : सोमबार, जेठ १७, २०७३०३:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

थुप्रै रोगको औषधी दही