थुप्रै रोगको औषधी दही

बिगुल स्वास्थ्य, काठमाडौँ । पेटको गडबडी भएको अवस्थामा भातसंग दही मिसाएर खाएमा समस्या समाधान हुन्छ ।

पायल्सको समस्या भएका बिरामीहरुले दिउसोको खाना पश्चात एक ग्लास महिमा अलिकति ज्वानो मिसाएर खाने गरेमा राहत मिल्दछ ।
पेटको जटिल समस्या भएका बिरामीहरुले पनि दहि संग जुनेलोको रोटि खाएमा पेटको समस्या कम हुन्छ ।

प्रकाशित : सोमबार, जेठ १७, २०७३०७:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जरुरी भिटामिन र खनिज के मा पाईन्छ, जानिराखौँ ।