अंक १८ किन शुभ मानिन्छ ज्योतिस शास्त्रमा

बिगुल धर्म, काठमाडौँ । धेरैजसो मानिसहरु कुनै एक बिशेष अंकलाई शुभ मानेर दैनिक जिवनमा प्रयोग गर्ने गर्दछन् । मानिसअनुसार फरक फरक अंकलाई आफ्नो भाग्साली नम्बर भनेर प्रयोग गर्ने गरेको पाईन्छ । कतिपय मानिसहरु कुनै बार वा कुनै महिनालाई आफ्नो शुभ महिना वा बार भनेर प्रयोग गर्ने गर्दछन् । हामीले यस्तै एउटा ज्योतिष शास्त्र अनुसार शुभ मानिने १८ अँकको बारेमा चर्चा गर्दै छौँ । यदि तपाई ज्योतिष शास्त्रको मान्यतालाई विश्रवास गर्नुहुन्न भनेपनि १८ अंकको बारेमा जानकारी पाएपछि यो अंक बिशेष मान्नु हुनेछ ।

प्रकाशित : सोमबार, जेठ १७, २०७३०६:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता चार प्रकारका युवतीसँग कदापी विवाह गर्नु हुन्न :विष्णु पुराण