जरुरी भिटामिन र खनिज के मा पाईन्छ, जानिराखौँ ।

बिगुल स्वास्थ्य, काठमाडौँ । मानिसको मष्तिस्क तेजिलो बनाउनका लागि कपर निकै जरुरी हुन्छ । च्याउ तथा केराउका गेडागुडीमा प्रसस्त मात्रामा कपर पाईन्छ ।

दिमागको शक्ति बढाउनका लागि आईरन तत्व निकै आवश्यक पर्दछ । हामीले बदाम, दाल, हरियो सब्जी र बिभिन्न प्रकारका गेडागुडीहरुमा प्राप्त गर्न सकिन्छ । अण्डा तथा दुधमा पाईने क्याल्सियमले दिमागलाई तन्दुरुस्त राख्नमा प्रभावकारी भुमिका खेल्दछ ।

प्रकाशित : सोमबार, जेठ १७, २०७३१६:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किन र कसरी आँउछ पसिना ? जानिराखौँ ।