खुट्टा फुटेर तनावमा हुनुहुन्छ ? चिनीले कसरी ठिक गर्छ, थाह पाउनुहोस् ।

बिगुल स्वास्थ्य, काठमाडौँ । चाहे बृद्ध हुन या युवा खुट्टा फुट्ने समस्याले सताएको नै हुन्छ । यसरी खुट्टा फुट्दा बाक्लो अनि कडा सेतो छालाको लेउ जम्ने गर्दछ । कतिपयको रगत आउने पनि समस्या देखिन थाल्छ । सबैले यसलाई खुट्टा तथा कुुर्कुच्चा फुटेको भनेर परिभाषित गरेपनि वास्तवमा यो कुर्कुच्चा फुटेको भने पक्कै पनि होईन । यो शरीरको प्रतिरक्षा प्रणलि भएकाले समयमै यसको सरसफाई गर्नु आवस्यक हुन्छ । यसलाई हेलचेक्रयाई गरेमा यसले बिकराल रुप लिएर निको नै नहुनेगरी त्यहिँ टाँस्सिएर बस्न सक्छ ।

प्रकाशित : सोमबार, जेठ १७, २०७३१५:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दाँत बिग्रन बाट बचाउने यस्ता छन् दश घरेलु उपायहरु