शरीरमा मुसा आएर तनाबमा हुनुहुन्छ भने, यो पढ्नुहोस् ।

बिगुल स्वास्थ्य, काठमाडौँ । शरीरका बिभिन्न भागहरुमा आउने बिबिरा तथा मुसाको कारणले निकै ठुलो समस्या निमत्याएको हुन्छ । मुसा धेरैजसो हात, खुट्टा तथा अनुहारमा आउने गर्दछ ।
यस्तै मुसाका कारण धेरै मानिसहरुलाई चिन्तीत गरेको हुन्छ, चाहे बच्चा होस या बुढा, चाहे बयस्क कसैलाई पनि छोड्दैन् ।

किन र कसरी आउछ मुसा जान्नका लागि next बटन क्लीक गर्नुहोस् । 

प्रकाशित : सोमबार, जेठ १७, २०७३१५:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खुट्टा फुटेर तनावमा हुनुहुन्छ ? चिनीले कसरी ठिक गर्छ, थाह पाउनुहोस् ।