सेक्स सम्बन्धी यस्ता आनौठा सात तथ्यहरु !

बिगुल स्वास्थ्य, काठमाडौँ ।
१. यौन सम्पर्क पश्चात पुरुषको वीर्य महिलाको योनिभित्र ५ दिनसम्म जिवित रहन्छ । यसले पाँच दिनको अवधीमा महिलाको अण्डालाई अनुकुल भएमा सेचन गर्ने काम गर्दछ । तर पुरुषको वीर्य बाहिरी वातावरणमा भने केही घण्टामात्रै जिवीत रहन सक्छ ।

प्रकाशित : आइतबार, जेठ १६, २०७३१५:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के कारणले बन्द हुन्छ महिलाको महिनावारी ?