जनावरबाट मानिसहरुले सिक्नु पर्ने २० कुरा – चाण्ड्क्य

बिगुल संवाददाता, काठमाडौँ । चाण्क्य वा कौटिल्यको नामले चिनिने महान बिद्धान्, तक्षशिलाका आचार्य, दार्शनिक एबं महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए । उनको जन्म : लगभग ई.पू. ३७०–२८३ मा भएको थियो । चाणक्य राजनीति तथा कुटनीतिका महान ज्ञाता थिए । उनले अर्थशास्त्र, राजनिति, अर्थनीति, कृषि, समाजनीति जस्ता थुप्रै महान ग्रन्थहरु रचना गरेका थिए, जसको अर्थशास्त्रलाई मौर्यकालीन समाजको दर्पण मानिन्छ । 

प्रकाशित : मङ्गलबार, जेठ ११, २०७३०९:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हत्केलामा ‘एम’ आकार हुनेको भाग्य कस्तो हुन्छ ? जानिराखौँ ।