बिगुल संवाददाता काठमाडौँ । हस्तरेखा अध्ययन गर्ने तरिका बिभिन्न देशहरुमा अलग अलग पाईन्छ । बिशेषगरी युरेशियन ल्याण्डमा हाम्रो तरिका भन्दा निकै फरक भएको पाईन्छ । यस्तो प्रकारको संस्कृती मा अभ्यास गरिएको हस्तरेखा तपाईहरुलाई जानकारी दिदै छौँ । नेपाल, भारत, तिब्बत, चिन, प्रसिया, सुमेरीया, पुरातन इस्रायल र बेबीलोनियाको संस्कृतीमा यस्तो अभ्यास गरिएको हो ।
हत्केलामा ‘एम’ आकार हुनेको भाग्य कस्तो हुन्छ ? जान्नका लागि next बटन क्लीक गर्नुहोस् ।