गर्मीका बेला तपाईको सुन्दर छाला बचाउन यसो गर्नुहोस् ।

बिगुल स्वास्थ्य, काठमाडौँ ।

गर्मी मौषमका बेला शरीरमा पानीको मात्रा कमी हुनुका साथै शरीरका बिभिन्न भागमा बिभिन्न थरी समस्याहरु देखाउन थाल्छ । बिशेषगरी गर्मीको समयमा पानिको मात्रा पसिनाको माध्यमबाट बाहीर जाने र प्रसस्त मात्रामा पानी पिउनुपर्ने चिकित्सकहरु सल्लाह दिन्छन् । गर्मीको समयमा कुनै हेलचेक्रयाई नगरी बिशेष सतर्कता अपनाउनु पर्ने हुन्छ ।

प्रकाशित : मङ्गलबार, जेठ ११, २०७३०८:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनुहारका दाग हटाउने २० घरेलु तरिका