थुप्रै रोगको औषधी भान्टा, यस्ता छन् खानैपर्ने कारणहरु !

बिगुल स्वास्थ्य, काठमाडौँ । प्राय मानिसहरु भिटामिनको श्रोत भन्दै बिभिन्न तरकारी प्रयोग गर्दछन् भने कुनै महत्वपूर्ण तरकारीहरु छुटाएका हुन्छन्, कतिपय मानिसहरु भने रुचि नभएका कारण पनि कतिपय औषधीय गुण भएका तरकारीहरु पनि खाँदैनन् । भान्टा खाने बानी गर्नुहुन्छ भने त निकै राम्रो तर यदि खाने बानी गर्नुभएको छैन् भने आजैबाट खाने बानी बसाल्नुहोस्, किनकी भान्टा मानब स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । भान्टा मार्फत आईरनको मात्रा प्रसस्त मात्रामा मात्रामा पाइन्छ ।

भान्टा खानुका फाइदा जान्नका लागि next बटन क्लीक गर्नुहोस् । 

प्रकाशित : मङ्गलबार, जेठ ११, २०७३०४:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मानब शरीरसंग संबन्धी यस्ता ५० अनौठा तथ्यहरु, जानिराखे राम्रो