नेपाली बैज्ञानिकको चमत्कार, जसको खोजले बिश्वमै चहलपहल

बिगुल समाचार, काठमाडौँ । संसारका हरेक कुनामा नेपालीहरुको बाहुल्यता छ । यस्तै एउटा गतिलो उदाहरण हो अमेरीकाको क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजि को प्रयोगशालामा एक नेपाली मुलका बैज्ञानिक लमजुङ घर भएका डा. सुरेन्द्र अधिकारी । उनले पत्ता लगाएको एउटा तथ्यले यतिबेला नाशा अध्ययन केन्द्र मात्र नभएर पूरै बिश्वमा एउटा हलचल नै मचाएको छ । उनले अनुसन्धान गरेको बिषय संसारभरीबाट पग्लिएको हिंऊ कहाँ जान्छ भन्ने बिषयमा लामो समय अनुसन्धान गरीरहेका थिए । 

प्रकाशित : आइतबार, जेठ ०९, २०७३१२:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैज्ञानिकले पत्ता लगाए, पृथ्बी कति तात्यो ?