बैज्ञानिकले पत्ता लगाए, पृथ्बी कति तात्यो ?

बिगुल संवाददाता, काठमाडौँ । सन् १८९० मा बिश्वमा औधोगिक क्रान्ती सुरु भएपश्चात पृथ्वीको तापक्रम त्यसअघीको तुलनामा पृथ्बीको तापक्रम एक डिग्री बढेको बैज्ञानिकहरुले दाबि गरेका छन् ।
यस्तै क्रमअनुसार पृथ्बीको तापक्रम निरन्तर रुपमा बढ्दै गएको खण्डमा पृथ्बीमा मानब सभ्यता कल्पना गरेको समय भन्दा धेरै छिटो समाप्त हुने बताइएको छ । यस्तो बढ्दो तापक्रम नियन्त्रणका लागि संसारभरका देशहरुले १.५ देखि २ डिग्रीसम्म सिमा कायम गर्नुपर्ने बताउदै आएका छन् ।

प्रकाशित : बिहिबार, जेठ २०, २०७३१७:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कक्षा ९ मा पढ्ने अमनले बनाए पानी र ब्याट्रीबाट चल्ने रोबर्ट [ तस्बिर सहित ]