कम उमेरमा नै कपाल फुलेर चिन्तामा हुनुहुन्छ ? यि घरेलु ५ उपाय अपनाउनुस

बिगुल स्वास्थ्य, काठमाडौँ । यदि तपाईको कपाल उमेर नहुदै फुलेर सेतो भएको छ ? अथवा कपाल झर्ने समस्याले हैरान पर्नुभएको छ । यदि त्यसो हो भने हामी तपाईको समस्याको समाधान गर्ने प्रयासमा छौँ । यस्ता प्रभावकारी उपायहरुले तपाईको कपाल सेतो हुने समस्याले केही समय सताउने छैन् ।
यदि तपाई सोच्नुहुन्छ की कपाल फुलेर सेतो हुनु बुढेसकालको संकेत हो यदि यस्तो सोच्नुहुन्छ भने कम उमेर तथा बुढ्यौली शुरु हुनुभन्दा धेरै समय अघि नै कपाल फुलिरहेको हुन्छ । यसको बिशेष कारण के हुन्छ भने खानपान, चिन्ता, तथा बंशाणुगत कारणहरु पनि हुन्छन् । फुलेर सेतो भएको कपाल रंगाउनु एउटा बिकल्प त हुन्छ तर फेरी केही समय पछि जस्ताको तस्तै हुन जान्छ । तर केही यस्ता प्राकृतीक तथा घरेलु उपायहरु अपनाउनु भएका तपाइको कापाल फुल्ने समस्या दिर्घकालिन रुपमा समाधान हुन सक्छ ।
कपाल फुल्ने समस्याबाट छुटकारा पाउने तरिका जान्नका लागि next बटन क्लीक गर्नुहोस् ।

प्रकाशित : आइतबार, जेठ ०९, २०७३१२:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लिपिष्टीक लगाउनु शरीरलाई के के खतरा , जान्नु पर्ने कुरा यहाँ हेर्नुहोस् ।