लिपिष्टीक लगाउनु शरीरलाई के के खतरा , जान्नु पर्ने कुरा यहाँ हेर्नुहोस् ।

बिगुल स्वास्थ्य, काठमाडौँ । धेरै मेकअप गरेर धेरै राम्रो हुने भन्ने पनि हुदैन् । अनुहार तथा शरीरका बिभिन्न भागहरुमा लागाउने बिभिन्न केमिकलका कारणले हाम्रो शरीर तथा छालामा प्रत्यक्ष रुपमा कस्तो असर पारेको हुन्छ, शायदै जो कोहीले ख्याल गरेको हुदैन् । तर कतिपयको अनुहारमा भने तरुन्तै एलर्जी जस्तो देखाउछ । एलर्जी नदेखिएपनि त्यस्ता पाउडर क्रिमहरुको प्रयोगले एकातर्फ देख्नका लागि हाम्रो अनुहार राम्रो बनाएको हुन्छ भने अर्को तर्फ बिस्तारै यस्ता क्रिम तथा पाउडरको बानि पर्न जान्छ, छाला तथा स्वास्थ्यलाई धेरै पछाडी धकेलीरहेको हुन्छ । red lipsहामी आजको यो श्रृङखलामा कुरा गर्दै थियो लिपस्टिकका बारेमा यस्तो प्रयोग बाट कस्तो प्रकारको असर गर्दछ भन्ने कुराहरु आजको लेखमा चर्चा गर्नेछौँ ।
लिपस्टिकका हानी के के हुन्छन्, जान्नका लागि next बटनमा क्लीक गर्नुहोस् ।

प्रकाशित : आइतबार, जेठ ०९, २०७३१४:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्मीका बेला तपाईको सुन्दर छाला बचाउन यसो गर्नुहोस् ।