जटिल रोगहरुको पनि औषधी तितो करेला यता छन्; यसका १० फाईदाहरु !!!

करेला तितो हुने भएकाले धेरैजसो मानिसहरुलाई मन नपर्न पनि सक्छ तर औषधी मिठो हुदैन भन्ने उखान पनि सुन्नुभएकै होला । मानिसको शरीरका लागि करेला चाहे तरकारीको रुपमा होस, चाहे अचार या अन्य कुनै अंगमा एलर्जी भएको अवस्थामा लेप बनाएर लगाउदा निको हुने भएकाले यसलाई निकै उपयोगी र राम्रो औषधी पनि मानिन्छ । करेलाको प्रयोगले शरीरमा हुने विभिन्न जटिल भन्दा रोगहरु  निको पार्नुका साथै शरीरलाई  तन्दुरुस्त  बनाउदछ।

करेलाको सेवनले कस्ता रोगहरु निको पार्दछ त ? जान्नका लागि next बटन क्लीक गर्नुहोस् ।

प्रकाशित : बिहिबार, जेठ ०६, २०७३११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्यास्ट्रिकका उपचार आफैँ गर्नुहोस ,एस्ता छन घरेलु ६ उपचार बिधीहरु