हत्केला किन चिलाउँछ त ? यो पढ्नुहोस् ।

बिगुल स्वास्थ्य, काठमाडौँ । नेपालमा हल्केला चिलाउनु एउटा लक्षण हो जुन चिलाएपछी धन प्राप्त हुन्छ भन्ने बिश्वास जनसमुदायमा रहीआएको पाईन्छ । तर हत्केला चिलाउनु के धन आगमन हुने संकेत हो त ? हत्केला हाम्रो शरीरको महत्पूर्ण अग मात्र नभएर एक संवेदनसिल अँग पनि हो ।
त्यसैले हत्केला चिलाएमा मानिसको दैनिक गतिविधिलाई नै प्रभाव पार्ने गर्दछ । हत्केला चिलाउनु एक प्रकारको रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो वा रोगको नै संकेत हो । छालाको कोषहरु तीब्र बृद्धि भएको अवस्थामा र छालाको सतहमा जम्मा भए पनि हत्केला चिलाउँने गर्दछ । कहिलेकाँही आफै छाला कन्याउँदा पनि यस्तो समस्या उत्पन्न हुने गर्दछ ।  

प्रकाशित : बुधबार, जेठ ०५, २०७३०५:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धेरै दिन बाँच्नका लागि मुटु स्वस्थ हुनुपर्छ । यता हेर्नुहोस् मुटु स्वस्थ राख्ने तरिका !!!