ख्याल गर्नुस त ? बास्तु अनुसार यसो गरेमा हुनसक्छ लाभदायक ।

भनिन्छ वास्तु सास्त्रको शिद्धान्त अनुरुप कार्य गर्दै जाँदा मानिसको भाग्य चम्किन्छ तर कतिपय अवस्थामा यस्तै बास्तु शास्त्र अनुसरण गर्ने नाँउमा अथवा लहलहैमा कुनै यस्ता कार्य गर्नाले सकारात्मक प्रभाव को सट्टा नकारात्मक असर पारिरहेको हुन्छ ।

वास्तु शास्त्रको मान्यता अनुसार घर, अफिस तथा ब्यवसाय गर्ने स्थानमा सकात्मक उर्जा प्रदान गर्ने चिज राखेमा सुख, शान्ती, सम्बृद्धी तथा अमन चयन प्राप्त हुने बिश्वास रही आएको छ ।
त आउनुहोस कस्ता चिजहरुले तपाईको दैनिक जिवनमा अशान्ती र घाटा प्रदान गरीरहेको छ यसबारे चर्चा गरौँ ।

बाँकी पढ्नका लागि NEXT बटन क्लीक गर्नुहोस् । 

प्रकाशित : आइतबार, जेठ ०२, २०७३०५:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हिन्दू परम्परा अनुसार किन छेडिन्छ त बच्चाको कान ? रहस्य यस्तो छ