हिन्दू परम्परा अनुसार किन छेडिन्छ त बच्चाको कान ? रहस्य यस्तो छ

बिगुल स्वास्थ्य, काठमाडौँ । हामीले देखेको तथा सुनेको नै कुरा हो, चाहे बालक होस् या बालिका सनैमा कान छेड्ने हिन्दू शास्त्रको एउटा परम्परा छ । तर किन कान छेडिन्छ भन्ने कुरा शायदै कसैलाई थाह नहोला । तर यसका पछाडी बैज्ञानिक कारण पनि लुकेको पाइन्छ । बिशेषगरी महिलाहरुले मात्र कान छेड्ने प्रचलन रहेको भएपनि पुरुषहरुले पनि कान छेड्ने प्रचलन बढ्दै गएको छ ।
कान छेड्नुको बैज्ञानिक कारण जान्नका लागि next बटन क्लीक गर्नुहोस् ।

प्रकाशित : शुक्रबार, जेठ ०७, २०७३१६:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धनी हुने मानिसको हस्त रेखा कस्तो ? हस्तरेखा बिज्ञान अनुसार यसरी आफ्नो भबिष्य हेर्नुहोस् ।