ओठ फुट्ने समस्यावाट छुटकारा पाउन चाहनुहुन्छ ? यता हेर्नुहोस् ।

बिगुल स्वास्थ्य, काठमाडौँ । चाहे गर्मी होस या जाडो ओठ सुख्खा हुने तथा फुट्ने समस्याले हैरान भैसक्नु भो होला । बिभिन्न प्रकारका लिप केयर तथा बामहरु पनि आफ्नो साईड इफेक्ट देखाउन थाल्छन् । तर यसो हुँदा हुँदै पनि सामान्य तरिकाले यस्तो समस्याको निराकरण गर्ने उपाय शायदै जो कसैलाई थाह नहुन पनि सक्छ । यसैले तपाईहरुको समस्यालाई मध्यनजर गर्दै हामीले ल्याएका छौँ ओठ सुख्खा हुने तथा फुट्ने समस्याका समाधानहरु ।

ओठ फुट्ने समस्यावाट छुटकारा पाउन चाहनुहुन्छ भने NEXT बटन क्लीक गर्नुहोस् ।

प्रकाशित : शनिबार, जेठ ०१, २०७३१२:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शुद्ध पानी र खानेकुराले बचाउछ टाइफाइडबाट