कला/ साहित्य कञ्चन काफिया’काे – लाग्यो दिलमा घाउ जेठ ०१, २०७३ NK-Bigul Media [sharethis-inline-buttons] मुक्तक लाग्यो दिलमा घाउ मर्छु कि म अब। मुख हेर्न छिट्टै आउ मर्छु कि म अब।। अलिकति भएनी मेरो माया छ भने, दया लागे मलाई बचाउ मर्छु कि म अब। कञ्चन काफिया बिरवास, गुल्मी प्रकाशित : शनिबार, जेठ ०१, २०७३०३:०१