कञ्चन काफिया’काे – लाग्यो दिलमा घाउ

[sharethis-inline-buttons]
Leaderboard Banner

मुक्तक 

लाग्यो दिलमा घाउ मर्छु कि म अब।
मुख हेर्न छिट्टै आउ मर्छु कि म अब।।

अलिकति भएनी मेरो माया छ भने,
दया लागे मलाई बचाउ मर्छु कि म अब।

कञ्चन काफिया

बिरवास, गुल्मी

प्रकाशित : शनिबार, जेठ ०१, २०७३०३:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कञ्चन काफिया’का चोटिला तीन मुक्तक