गुगलले पनि भेटाउन नसक्ने यस्ता तथ्यहरु

आजको एक्काइसौँ शताब्दी को युग अजकल सबै प्रबिधीको पहुँचले गर्दा आफुलाई जान्न मन लागेको कुरा गुगलमा खोजेर पत्ता लगाउन सकिन्छ । संसारका धेरैजसो मानिसहरु गुगलसंगै रमाउन थालेका छन् ।
हुन त तपाईले सोधेको कुनै पनि प्रस्न खालि हुदैन केही न केही उत्तर या समाधान त दिएकै हुन्छ । तर बिश्वकै सार्वाधीक प्रयोग हुने गुगलका बारेमा अनबिज्ञा त सायदै कम होलान् । गुगलले सबैको निगरानी राख्दछ तर गुगलका बारेमा गुगलमै सर्च गर्दा नि भेटिदैनन् तथ्यहरु जुन हामी तपाईलाइ उपलब्ध गराउदै छौँ ।

गुगलले धन्यावाद गर्नुपर्ने एउटा पात्र

googe-image2

गुगलले संचालनमा ल्याएका सबै सुविधाहरुजस्तै यो गुगलमा आउने तस्बीर सजिलो संग अस्तित्वमा आएको भने पक्कै पनि होईन । गुगलले यस्तो प्रकारको सुविधा थप्न यउटा यस्तो ब्यक्ति बाट प्रेरण पाएको छ जुन कुरा हालसालै गुगलमा खोजेर भेटिदैन् । हलिउडकी चर्चित अभिनेत्री तथा नायिका जेनिफर लोपेजले सन् २००० मा आफ्नो ग्रेमी अवार्ड समाहरोहमा एक हरियो प्रकारको ड्रेसमा अलिकती हट लुक्स दिएकी थिइन । यस्तो कामुक तस्बीर इन्टरनेटमा निकै ब्यापक रुपमा खोजि भयो यस्तो प्रसंग गुगललाई थाह भयो, जुन अहिले सुबिधाको रुपमा गुगल मा फोटो सर्च गर्न मिल्छ, त्यस्तो सोच गुगललाई यहि तस्बिरका कारण आएको थियो ।

गुगलको पुरानो नाम2919154800000578-0-image-a-10_1432695659195
शायदै कतिपयलाई थाह नुन सक्छ गुगलको पुरानो नाम के हो भन्ने कुरा, गुगलको पूरानो नाम द्यबअपचगद हो । गुगलको शुरुवाती नाम नै यहि हो गुगलले पछी मात्र नाम परिवर्तन गरेको थियो ।

महंगोमा बिक्ने वाला थियो गुगल Google-and-Yahoo९० को दशकतिर चर्चित कम्पनी याहु ले गुगललाई किन्ने प्रस्ताव राखेको थियो तर गुगलले नमानेपछी बिक्रि गर्ने कार्यक्रम रद्ध गरिएको थियो । तर आजको समयसम्म आईपुग्दा गुगललाई कसैले पनि किन्ने प्रस्ताव राख्न सक्दैन । एक अध्ययनका का अनुसार गुगलको अहिलेको सम्पती ५ सय मिलियन डलर रहेको छ ।
बाख्रा पालन गर्दै गुगल

goat-theft
हुन त अचम्म मान्नु पर्ने कुरै होईन गुगल कम्पनीमा बाख्राको के काम भन्ने प्रश्न उठ्ला ? तर गुगल कम्पनीको बाहीर रहेको बगैचामा उम्रेका झारपात खाने काम बाख्राको हो । किनकी गुगलले के भनेको छ भने बातावरण मैत्रि बनाउनकै लागि यस्तो उपाय अपनाएर बाख्रा पालन गरिएको बताइएको छ ।

प्रकाशित : आइतबार, बैशाख २६, २०७३०८:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मालपोत कार्यलयमा अनलाइन सेवा सुरु