आँखामा कालो दाग छ, चिन्ता नगर्नुहोस् । भिडियो सहित

बिगुल स्वास्थ्य, काठमाडौँ । आँखाको तल कलो दाग आउनाले कतिपय मानिसहरु सुन्दरताको बिषयलाई लिएर तनाबमा परेका हुन्छन् । बिशेषगरी मीलाहरुका लागि यस्तो समस्याले सताउने गर्दछ । यसलाई अंग्रेजिमा डाग सर्कल्स पनि भन्ने गरीन्छ । कतिपय त बिभिन्न पार्लर तथा क्रिमको प्रयोग गर्दा पनि यस्तो समस्याबाट छुटकारा पाउन सक्दैनन् । यस्तो कलो धब्बा आउने बिभिन्न कारणहरु हुन्छन् । आउनुहोस के कारणले यस्ता धब्बाहरु आँउछन् त ? यसबारे केही चर्चा परिचर्चा गरौँ ।eyeके कारणले आँउछन् त यस्ता दाग धब्बा
अस्वस्थकर जिवन शैलिका कारण यस्ता दाग तथा धब्बाहरु आउने गर्दछन् । यसले तपाइको ब्यक्तित्वमा पनि ठुलो असर पूर्याएको हुन्छ । आँखाको तल यस्ता दागहरु आउनु मा पर्याप्त मात्रामा निद नपुग्नु पनि एक हो । तनाब तथा खानपानमा पर्ने समस्याले पनि यस्ता प्रकारका समस्याहरु उत्पन्न हुन्छन् ।
आँखामा यस्ता खाले काला धब्बाहरु बिनाको समयमा अधिक मात्रामा देखिन्छ । आँखाको तलको छाला कमलो हुने भएकाले यस्तो समस्या आँखाामानै देखिन थाल्छ । रगतका धमनीरुमा आउने यस्ता धब्बाहरु सजिलैसंग देखिन्छ ।

भिडियोमा हेर्नुहोस कसरी यस्तो समस्याबाट छुटकारा पाउने ।
https://youtu.be/0B4YXQPz8Mg

प्रकाशित : शुक्रबार, बैशाख २४, २०७३०९:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाइलाई ग्यास्ट्रिकको समस्या छ, त्यसो भए यस्ता छन् घरेलु उपचार बिधि