मृघौलामा पथ्थरी परेर तनाबमा हुनुहुन्छ, अपनाउनुहोस यस्तो उपाय !!!

बिगुल स्वास्थ्य, काठमाडौँ । के तपाई गर्मीको समयमा तरबुज खानुहुन्छ ? अनि तरबुज खाईसकेपछी त्यसका बिंया फाल्नुहुन्छ होला हैन ? तर यसो गर्दा पनि तपाईलाई घाटा नै हुन जान्छ । तरबुजको बिँया गुदा तथा मुत्राशयमा हुने पथ्थरीलाई निको पार्नमा सहयोगी हुन्छ । तरबुजको बिया खाएमा पनि लगभग ५ देखि ७ दिनमा गुदा तथा मुत्राशयमा भएको पथ्थरीलाई फुटाएर दिशा तथा पिसावको माध्यमवाट बाहीर निकाल्न सक्षम हुन्छ । प्रसस्त मात्रामा पानी पिउनुको साथै पथ्थरीका लागि तरबुजको दाना खाएर हेर्नुहोस अनि हामीलाई कमेन्टमा लेख्न नभुल्नुहोला । आउनुहोस कसरी गर्ने त यस्तो तरिका ।Watermelon-Seeds

तरबुजको बियाँसंग भएको छिल्का निकाल्नुहोस्, अनि तरबुजको दाना लगभग १२ ग्राम जति लिएर सिलप्याक सिसामा पानि हालेर मजाले हल्लाउनुहोस । जति मजाले हल्लाएर घोट्नुभो उति नै प्रभावकारी हुन्छ । फेरी यसमा ५०० ग्राम पानी हालेर मजासंग घोल्नुहोस् । आवस्यकता अनुसार यसमा पिसेको मिश्री मिसाउनुहोस, निकै टर्रो हुने यसको बिउ मिश्री मिसाएपछी गुलियो हुन्छ पिउन सजिलो हुन्छ, यसलाई अब पिउनुहोस यदि सक्नुहुन्छ भने ५ मिनेट पछी यस्तै अर्को खुराक बनाएर पिउनुहोस् । आवश्यकता अनुसार तिन देखी सात दिनसम्म यस्तो खुराक बनाएर पिउने गर्नुहोस् । यस्तो प्रयोग बिहान उठेर खालि पेटमा पिउने गर्नुहोस । यदि पथ्थरी धेरै छ भने अलि धेरै दिनसम्म पिउनुपर्ने हुन्छ ।mirgaula

पथ्थरीको लागि यो सलर अनि सहज उपाय हो, यस्तो प्रयोगवाट गुदाँ तथा मुत्रासयमा हुने पथ्थरीबाट छुटकारा पाउन सकिन्छ । यो प्रयोग हृदयघात तथा अन्य मुटुरोगीहरुले पनि गर्न सकिन्छ । मधुमेहका रोगीहरुले यसलाई मिश्री बिनानै प्रयोग गर्न उचित हुन्छ ।

प्रकाशित : शुक्रबार, बैशाख २४, २०७३०६:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किन बन्द हुन्छ महिलाको महिनावारी ?