ओठबाटै थाह हुने महिलाको यौन चाहना !!!

बिगुल स्वास्थ्य, काठमाडौँ । पुरुषको तुलनामा महिलाहरु निकै सुन्दर हुन्छन् । अझै बिशेष गरी महिलाहरुको गुलाबी ओठ सुन्दरताको मुख्य अंश हो भने यसैमा सम्पूर्ण सुन्दरता लुकेको हुन्छ ।
आजसम्म सुन्दरताको कडि मात्र हेरीएको यस्तो महिलाहरुको ओठ अब सुन्दरता मात्र होइन उनिहरुको यौन चाहना पनि ओठवाटै झल्कने कुरा पत्ता लागेको छ ।

स्कटल्याण्डमा गरिएको एक अनुसन्धान अनुसार थेप्चो ओठको तुलनामा माथिल्लो ओठको बिच भागमा केही अग्लो तथा थोरै चुच्चो (क्युपिड बो) भएका महिलाहरु अन्य महिलाहरुको तुलनामा १२ गुणा बढी र छिटो यौनसम्पर्क को बेला चरमोत्कर्षमा पुग्दछन् । स्कटल्याण्डमा गरिएको अनुसन्धानबाट यस्तो रहस्य पत्ता लागेको हो । उनिहरुको ओठको प्रकार, योनि तथा पाठेघर लगायत अरु यौनांगको संवेदनशीलतासँग सम्बन्धित हुने कुरा अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन् ।

प्रकाशित : सोमबार, बैशाख २०, २०७३०९:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता छन् अम्बा खानुका फाइदा । कस्ता रोग ठिक पार्छ हेरौँ त एक पटक !!!