बिना जिम नै तपाइको शरिर फिट राख्न – अपनाउनुहोस यी उपायहरु

जिम गएर पैसाको मात्र खर्च बढाउन कसलाई पो रहर होला र फेरी कतिपय मानिसहरु त जिम गएर पनि चाहेजस्तो जिउडाल नपाउदा अत्यन्तै चिन्तीत हुने गर्दछन ।
तर के तपाइलाइ थाह छ घरमै बसेर पनि जिम सेन्टर घाएर बनाएको जस्तै अकर्षक जिउडाल बनाउन सकिन्छ ।
ध्यानसंग पढ्नुहोस जिम बिना नै यि उपायहरु अपनाउनु भएमा तपाइको तन्दुरुस्तीका लागि फाइदाजनक हुन जान्छ ।

१. साइकल बिहानको समयमा दैनिकरुपमा साइकल चलाउने गर्नाले पनि तपाईको वजन सन्तुलनमा आउछ । साइकल चलाउनाले बजन मात्र होइन यसले तपाईको मुटुसंबन्धी रोगहरुवाट पनि छुटकारा दिनमा सहयोग गर्दछ ।cicyle
२. दैनिक दैड्ने  नियमित रुपमा दौडने गर्नाले तपाईको शरिरमा भएको पानी पसिना मार्फत शरिरबाट बाहीर जान्छ । तपाईका लागि अधिक मात्रामा पानीको आवस्यकता पर्दछ । पानी पिउनाले शरीरमा भएका अन्य रोगहरु संग लड्ने क्षमता पनी बृद्धी हुन्छ ।

Jogging
३. स्कीपिग  डोरीलाई उफ्रिएर नाघने प्रकृयालाई अँग्रेजीमा स्कीपिग भनेर जान्न सकिन्छ । यो कसरत यस्तो प्रकृया हो तपाई जुनसुकै बेलामा पनि यसको प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईको खुटा हात तथा पेट लगायत शरिरका बिभिन्न भागहरुमा कसरत पुग्दछ ।

skiping

 

 

५. पुस अप

हात तथा खुटा मजवुत बनाउनका लागि पुस अप गर्नुहोस । ढाड तथा कम्मर मा हुने बिभिन्न प्रकारका दुखाईहरु कम गर्नुका साथै तपाइको शरीर तन्दुरुस्त गराउनमा मद्त पुग्छ । puss up

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७३०५:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक ब्लड टेष्टबाट थाह हुने — भुल्ने रोग !!!